भैँसेपाटी स्थित एक केमिकल फ्याक्ट्रीमा भिषण आगलागी, क्षतीको विवरण आँउन बाँकी



ललितपुर – ललितपुरको भैँसेपाटीस्थित एक केमिकल फ्याक्ट्रीमा भिषण आगलागी भएको छ । भीषण आगलागी भएपछि आगो निभाउन केही दमकल समेत अहिले घटनास्थलमा पुगिसको छन् ।

घटना नियन्त्रणमा लिन अहिले स्थानीय र प्रहरी पनि जुटिरहेका छन् ।कसरी आगोलागी भयो भन्नेबारे बिस्तृतमा जानकारी आइसकेको छैन । साथै मानवीय तथा आर्थिक क्षति बारे पनि बिस्तृतमा जानकारी आइसकेको छैन ।

Comment