सिड्नी पुगेर नेपाल आइडलकी अस्मिता अधिकारीले गाईन ‘सिमसिमे पानीमा’, दर्शकलाई यसरी नचाई छमछमी (हेर्नुहोस भिडियो)



नेपाल आइडल बाट चर्चामा आएकि अस्मिता अधिकारिले सिड्नी पुगेर धुम मच्चाएकि छिन । उनि सगै नेपाल आइडलका प्रतियोगिहरु रवि ओड, विक्रम बराल,सुमित पाठक, अमित बराल र पवन गिरी अस्ट्रेलियाको सिड्नीमा आफ्नो प्रस्तुति दिइरहेका छन ।

शुक्रबार नेपाली टचको आयोजनामा सिड्नीको टाउन हलस्थित लिभरपूल स्ट्रिट सार्क होटलको स्पेस नाइट क्लबमा आयोजना भएको ‘लाइभ इन सिड्नी’मा नेपाल आइडलका टप ६ ले आफ्नो प्रस्तुति दिए।

यसै बिच थर्ड रनरअप अस्मिता अधिकारीले चर्चित गीत सिमसिमे पानीमा गित गाएर दर्शकलाई छमछमि नचाएकि थिइर्न हेर्नुहोस भिडियो

Comment