कस्तुप पन्तको लयमा अर्को दमदार गीत आयो, सुन्दरी सारिका केसीले यि ह्याण्डसमसँग गरेको रोमान्स भिडियोमा हेर्नुहोस्



काठमाडौँ । छातीको देव्रे पाटोमा बोलको लोकगीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । चर्चित गायक तथा संगीतकार कस्तुप पन्तको लयमा तयार भएको गीतमा प्रविण खत्रीको मार्मिक शब्द सिर्जना रहेको छ । माया प्रेमलाई मुख्य विषयबस्तु बनाइ तयार पारिएको सार्वजनीक गीतमा पुर्णकला विसी र राजन खत्रीको स्वर रहेको छ ।

कपिल लामाले निर्देशन गरेको गीतको म्यूजिक भिडियोमा सुन्दरी मोडल सारिका के.सी र महेन्द्र गौतमले अभिनय रहेको छ । प्रेम गर्नेहरु सबैले हेर्नैपर्ने भिडियोमा मोल सारिका गज्जबसाग खुलेकी छिन् । सार्वजनिक गीतको भिडियोलाई सारथी म्युजिकले बजार ब्यवस्थापन गरेको छ । हेर्नुहोस् भिडियो

Comment