स्थलगत रिपोर्ट: डिभोर्स भएकै दिन मेघाले अवलोकन गराइन त्यो घर..,वडा अध्यक्ष गरे दिल खोलेर सहयोग (भिडियो सहित)



बिराटनगर पुगेर मेघाले आफ्ना पुराना दिनहरुको सम्झना गरेकी छिन ,आफ्ना दुबै हात गुमाउनु परेको बिकास को घर माथी को बिजुली को तार को पुन स्थलगत निरीक्षण गरेकी छन भने आफू घाइते हुदा सहयोग पुर्याउने केही स्थानियहरु सग भेटघाट पनि गरेकी छिन ।

मेघालाई जहाँ करेन्ट लागेको स्थान हो त्यहा अझै पनि घरका छानामाथी बाट हाइ भोल्ट करेन्ट का तारहरु रहेको ले यस्तो दुर्घट्ना हुन सक्ने खतरा प्रती इस्थानिय अझै चिन्तित समेत बनेका छन । मेघा लाई स्थानीय ले चाडै हात लगाएर मेघालाइ सबल भएको हेर्ने इच्छा समेत ब्यक्त गरेका छ्न ।

Comment
error: Content is protected !!