दुवै हात नभएकी मेघालाई अन्तत: छाडिदिए पतिले, प्रेम विबाह गरेका पतिले डिर्भोस दिँदा भक्कानिएर रोइन् मेघा



सामाजिक संजालमा यती खेर मेघा जाे करेन्ट लागेर दुवै हात गुमाएकी थिईन उन्काे लागि आर्थिक सहयाेग संकलनका बिभिन्न अभियानहरु चलिरहेकाे छ । यतिकै मा केही दिन देखी उनकै लागि धेरै बिवात आए जुन बिवाद उन्काे श्रीमान र उनी बिचकाे थियाे ।

ठूलाे प्रशन चिन्ह बनेर उभिएकाे त्याे बिवाद आज अन्ततः टुङ्गिएकाे छ । आज वडा कार्यलयमा उनीहरु बिच सम्बन्ध बिछेद गर्ने सहमति भएकाे छ । वडा अद्धयक्षले डेढ लाख विकाशकाे श्रीमती मेघालाई औसधी उपचार खर्च दिने गरी सम्झाैता भयाे । बाँकि भिडीयाेमा

Comment