फेरी आयो ईन्स्टाको फोटो रिप्लाई एलीना चौहानको आवाज यति मिठो विडम्वना तर बुवा अरवमा



ईन्स्टाको फोटो रिप्लाई गर्ने गाईका एलिना चौहान पहिलो पटक मिडियामा आएकी छिन् । अहिले चर्चामा आएको काली प्रसाद वास्कोटाको गीत ईन्टाको फोटोको रिप्लाई गाएर मा आएकी एलीना चौहानको गीत युट्युव बाट कपी राईटको कारण डिलिट गरिएको थियो । र पछि धेरै विवाद पछि फेरी फर्काईएको थियो । एलीनाको परिवारको अवस्था कमजोर छ । उनका बुबा केही दिनमा अरब जाँदैछन् । हेर्नुस एलीना किन रोईन र किन डिलिट भयो उनको गीत । पहिलो पटक मिडियामा यसरी आई एलीना भिडियो हेरेर प्रतिकृया दिनुहोला । (भिडियो)

Comment