यि हट र सुन्दरी युवतीसंग नेपाली सेनाका जवानको घम्साघम्सी डान्स हेर्नुहोस्, तपाईले यो भिडियो हेर्दा आँखा नै झिम्क्याउनु हुनेछैन



काठमाडौँ । यतिबेला सामाजिक सञ्जालमा नेपाली सेनाका जवानले एक युवतीसँग डान्स गरेको एक भिडियो भाइरल भएको छ । प्रतिभालाई पेशा र पोशाकले रोक्दैन भन्ने उदाहरण यी जवानले दिएका छन् । रातको समयमा लिएको यो डान्स भिडियोमा ती जवानको डान्स कुनैं प्रोफेसनल डान्सरभन्दा कम लाग्दैन ।उनीहरुको डान्स हेरेर दर्शकहरु निकै उत्साहित भएको देखिएको छ । रातको समय भएपनि सैनिक जवान र ती युवतीको डान्सले दर्शकहरुको भरपुर साथ पाएको छ । २ जनाको यस्तो डान्सले सबैलाई चकित बनायो। हेर्नुस २ जनाको बबाल डान्स ।

Comment