‘मेरी बास्सै’बाट चर्चामा आएकी ‘भुनिया’ले कसिन् लगनगाँठो (भिडियो)



काठमाडौँ। चर्चित टेलिशृङ्खला ‘मेरी बास्सै’बाट चर्चामा आएकी मोडल तथा कलाकार हरिशा बानियाँ ‘भुनिया’ ले लगन गाठो कसेकी छन् ।

हरिशाले यही साता काठमाडौँ निवासी लगन पोखरेलसँग लगनगाँठो कसेकी हुन्। उनीहरु लामो समयदेखि प्रेममा थिए।

उनले टेलिशृङ्खला ‘मेरी बास्सै’मा निभाएको ‘भुनिया’को भूमिकाले उनीी चर्चामा आएकी थिइन् । त्यसपछि उनलाई धेरैले चिनेका थिए । तर पछिल्लो समय भने उनी कलाकारीतामा देखा परेकी छैनन् । हेनुृहोस भिडियो

Comment