पहिलो फिल्म गैंगस्टर’ बाट नै अभिनेत्री कंगना रनौतको बढेको थियो करियर अघि — OSNepal

पहिलो फिल्म गैंगस्टर’ बाट नै अभिनेत्री कंगना रनौतको बढेको थियो करियर अघि

LC (KTM) September 12, 2021 0

एजेन्सी – फिल्म गैंगस्टर’ मार्फत बलिउडमा डेक्यु गरेकी चर्चित नायिका हुन् कंगना रनौत । २००६ मा आफ्नो पहिलो फिल्म गैंगस्टर’बाट नै करीयर अगाडि बढाएकी हुन् । उनि बलिउडकी एक सफल अभिनेत्री समेत रहेकी छिन् । दर्जनौ जति फिल्ममा अभिनय गरेकी उनि हरेक फन्डा रचेर चर्चामा आउने गर्दछिन् ।

उनलाई बलिउड चलचित्र उद्योगकी क्विन मान्ने गरिन्छ। उनि फिल्मका अवला सामाजिक संजालमान पनि उतिकै सक्रिय रहेकी छिन् । कंगनाले समय समयमा आफ्नो बाल्यकालको तस्बिर शेयर गर्दै आइरहेकी हुन्छिन ।चलचित्र जजमेन्टल हे क्या’ र चलचिको मुख्य अभिनेत्री रहेकी उनि विवादमा पनि तानिएकी थिइन् ।

पछिल्लो समय चलचित्रको गीत सार्वजनिक कार्यक्रमको समयमा कंगना रनावतको एक पत्रकारसँग चर्का चर्कि समेत भएको थियो ।आफ्नो कामले कंगना धेरै महिलाहरुको प्रेरणाको स्रोत बनेकी छिन् । कंगनाले यो भन्दा अगाडि फिल्म क्विन’ चलचित्रमा काम गरीसकेकी छिन् । उनि फिल्मका अवला सामाजिक संजालमा पनि उतिकै सक्रिय रहेकी छिन् ।

कंगनाको अभिनयलाई धेरै दर्शकहरुले रुचाएका हुन्छन् । १३ बर्षे फिल्मी करियरमा कंगनाले चलचित्रमा फरक फरक भूमिका निर्वाह गरेकी छिन। पहिले र अहिलेमा कंगनामा धेरै परिवर्तन आएको छ।कंगना रनौत सन् २०१० मा लिप्सको सर्जरी गराए पश्चात एकाएक परिवर्तन भएकी हुन्। कुनै समयमा उनको सर्जरीको मजाक उडाउने गरेका थिए । सन् २०१० मा प्रदर्शनमा आएको चलचित्र आई वन्स ओपन टाईम’का लागि कपाल स्ट्रेट गरेकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर