बाल कलाकार बुढाथोकी र दर्जी हेर्न आएका दर्शक



बडीमालिका कला केन्द्र बाजुराले आयोजना गरेको प्रथम बडीमालिका बृहत् सांस्कृतिक कार्यक्रममा बाल कलाकार एआर बुढाथोकी र अशोक दर्जी हेर्न आएका दर्शक । सांस्कतिक कार्यक्रम फागन २३ गतेबाट सुरु भएको हो । तस्वीर – प्रेम रौले, बाजुरा, (मार्तडी) रासस

Comment