माग्ने बुडाले सालको पातको टपरी गाउदा कुलेन्द्र बिश्वकर्मा हेरेको हेरेइ भए,हल्का रमाइलो [भिडियो हेर्नुहोस ]



‘सालको पातको टपरी हुने हे बरै सल्लैको नहुने…’ गीतले यति बेला धेरैको मन जितेको छ । युट्युबबाट सार्वजनिक भएको गीत आजकाल हरेक समारोह तथा भोजभतेरमा घन्किने गरेको छ । नाच्न उपयुक्त मानिएको यो गीतले युट्युबमा पनि उधुम मच्चाएको छ ।युट्युबमा सबैभन्दा बढी हेरिएको लोक दोहोरी गीतको रेकर्ड यसले राखेको छ ।

गीतलाई सात महिनामा युट्युबमा ४३,०४१,९९७ पटक हेरिएको छ । नेपाली लोक दोहोरी गीतको इतिहासमै युट्युबमा यो गीतले नयाँ रेकर्ड बनाएको हो ।गीतमा वसन्त थापाको संगीत, कुलेन्द्र विक र विष्णु माझीको स्वर रहेको छ । भिडियो हेर्नुहोस

Comment