राष्ट्रियसभा निर्वाचनः बादललाई हराउँदै डा देवकोटा विजयी — OSNepal

राष्ट्रियसभा निर्वाचनः बादललाई हराउँदै डा देवकोटा विजयी

LC (KTM) May 20, 2021 0

काठमाडौँ,- राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार डा डा खिमलाल देवकोटा विजयी हुनुभएको छ । आज भएको मतदानमा डा देवकोटाले पाँच हजार ८८ र नेकपा (एमाले)का रामबहादुर थापाले चार हजार १४ मतभार प्राप्त गर्नुभएको छ ।

त्यस्तै नेपाल मजदूर किसान पार्टीका कृष्णबहादुर तामाङले १३२ मतभार प्राप्त गर्नुभएको निर्वाचन आयोग स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर