बर्षा राउतको यो कस्तो पहिरन,पहिरन विवादमा वर्षालाई संजोगको साथ, बचाउ गर्दै फेसबुकमा यस्तो लेखे [भिडियो हेर्नुहोस ]



केही दिनदेखि नायिका वर्षा राउत पहिरन विवादमा तानिएकी छिन् । चलचित्र जात्रै जात्राको अस्ट्रेलिया शोमा पुगेकी वर्षाले अलि बढी नै खुलेको पहिरन लगाएकी थिइन् जसका कारण सामाजिक संजालमा उनको आलोचना भइरहेको छ । उनको पहिरनलाई लिएर धेरै ट्रोलहरु बनाइएका छन् ।

यही बीचमा वर्षाको बचाउमा उनका पति संजोग कोइराला आएका छन् । उनले वर्षालाई सधैं सही कुरा भन्न र गर्न नसक्ने स्वीकार गर्दै पूर्ण होइन वास्तविक बन्न प्रेरित गरेका छन् । संजोगले ‘तिमी सधैं सही कुरा भन्न र गर्न सक्दिनौ, त्यो ठिक छ’ भनेर लेख्दै उनले पहिरनमा केही सोच पुर्याउन नसकेको भए पनि आफूले साथ दिने बताएका हुन् । भिडियो हेर्नुहोस

Comment
error: Content is protected !!