यति राम्री सुन्दरी कृषिमा रमाउँदै : महिनाको १० लाख आम्दानी गर्दै, बाबुछोरीको यस्तो कामले सबै चकित (भिडियो) — OSNepal

यति राम्री सुन्दरी कृषिमा रमाउँदै : महिनाको १० लाख आम्दानी गर्दै, बाबुछोरीको यस्तो कामले सबै चकित (भिडियो)

LC (KTM) May 20, 2021 0

मोरङ-मोरङमा रहेका बाबुछोरीको काम देखेर सबै चकित भएका छन् । मायादेवी कृषि फर्म सञ्चालन गर्दै आएका किशोर राउत अनि उनकी छोरी दीपशिखा राउत दिनभरि फार्ममा रहेका जनावरहरू सँगै रमाउँछन् ।

बाख्रा कुखुरा माछा टर्की खरायो जस्ता दिएरै पशुपंक्षी पालेको यो परिवार महिनामा दश देखि बाह् लाख कमाउँछन् । खैनिले उमेरमा बुबाआमालाई कृषिमा सघाउँदै गरेकी सुन्दरी दिपसिखा आफु कृषक भएकोमा गर्व गर्छिन् ।

आज कगउभच यलष्लिभ तख को टिम मोरङमा रहेको मायादेवी कृषि फार्ममा पुगेको छ एउटा उदाहरणीय बाबु(छोरी संग कुराकानी गरेका छौं कति लगानीमा मासिक श देखि बाह् लाख कमाइ हुन्छ यतिधेरै पशुपंक्षीहरुको सम्पूर्ण कुराको जानकारी हामीले भिडियोमा दिएका छौं तलको भिडियोमा हेर्नुहोला तपाई छक्क पर्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर