डा शम्भु पोखरेल एसियन–अफ्रिकन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजको नेपाल च्याप्टरको अध्यक्षमा चयन — OSNepal

डा शम्भु पोखरेल एसियन–अफ्रिकन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजको नेपाल च्याप्टरको अध्यक्षमा चयन

LC (KTM) September 15, 2021 0

डा शम्भु पोखरेल एसियन–अफ्रिकन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजको नेपाल च्याप्टरको अध्यक्षमा चयन भएका छन्। उनी वर्ल्ड ट्रेड ग्रुप नेपालका अध्यक्ष समेत रहेका छन् ।

चेम्बरको सञ्चालक समितिको बैठकले उनलाई चयन गर्ने त्यस्तो निर्णय गरेको एसियन–अफ्रिकन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजले जानकारी दिएको छ । एसिया र अफ्रिका देशका व्यवसायी तथा व्यावसायिक एसोसिएसनहरू यसका सदस्यहरु रहेका छन् ।

यहि चेम्बरले भने नेपालमा पहिलो पटक च्याप्टर सुरु गर्दै उनलाई चयन गरेको जनाएको हे । नेपाल च्याप्टरको अध्यक्ष भएपछि पहिलो पटक प्रतिक्रिया दिदै उनले अब नेपाल र एसियाका अन्य मुलुक र अफ्रिकामा व्यवसाय प्रवर्द्धनमा सहयोग पुग्ने प्रतिक्रिया समेत दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर