OSNepal बुधबार, मंसिर २२ २०७८

ट्रोलरले भने – नोकरानी जस्तो देखिने फ्लप अभिनेत्री , अभिनेत्रीले दिईन् ट्रोलरलाई यस्तो जवाफ

ट्रोलरले भने – नोकरानी जस्तो देखिने फ्लप अभिनेत्री , अभिनेत्रीले दिईन् ट्रोलरलाई यस्तो जवाफ

  • OSNepal
  • बुधबार, भाद्र ३० २०७८


ट्रोलरले भने – नोकरानी जस्तो देखिने फ्लप अभिनेत्री , अभिनेत्रीले दिईन् ट्रोलरलाई यस्तो जवाफ
Reading Time: < 1 minute

सामाजिक सञ्जालमा बलिउड सेलिब्रेटीको ट्रोल हुन सामान्य कुरा हो । सेलीब्रेटीले पनि ट्रोलरलाई जवाफ दिन तथा समय अनुसार यस्ता कुरा लाई इग्नोर गर्न सिकिसकेका छन् । यसैक्रममा अहिले अभिनेत्री तिलोत्तमा शोम ट्रोलरको निशानामा परेकी छिन् ।

उनलाई एक ट्रोलरले सामाजिक सञ्जलमा नोकरानी जस्तो देखिने फ्लप हिरोइन । यसलाई लिएर तिलोत्तमाले पनि जबरजस्त जवाफ दिएकी छिन् ।

उनले ट्वीट गर्दै लेखेकी छिन्– एक हेटरले मलाई एक नोकरानी जस्तो देखीने फ्लप अभिनेत्री भनेछन् । अब मेरो स्थिती लाई हेर्दा यो कुरा एकदमै अपमानजनक कसरी हुन्छ ? यस कुराको साथ उनले डिग्नीटी आफ लेबरको प्रयोग गर्दै एक हाँसिरहेको इमोजी लगाएकी छिन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड