ट्रोलरले भने – नोकरानी जस्तो देखिने फ्लप अभिनेत्री , अभिनेत्रीले दिईन् ट्रोलरलाई यस्तो जवाफ — OSNepal

ट्रोलरले भने – नोकरानी जस्तो देखिने फ्लप अभिनेत्री , अभिनेत्रीले दिईन् ट्रोलरलाई यस्तो जवाफ

LC (KTM) September 15, 2021 0

सामाजिक सञ्जालमा बलिउड सेलिब्रेटीको ट्रोल हुन सामान्य कुरा हो । सेलीब्रेटीले पनि ट्रोलरलाई जवाफ दिन तथा समय अनुसार यस्ता कुरा लाई इग्नोर गर्न सिकिसकेका छन् । यसैक्रममा अहिले अभिनेत्री तिलोत्तमा शोम ट्रोलरको निशानामा परेकी छिन् ।

उनलाई एक ट्रोलरले सामाजिक सञ्जलमा नोकरानी जस्तो देखिने फ्लप हिरोइन । यसलाई लिएर तिलोत्तमाले पनि जबरजस्त जवाफ दिएकी छिन् ।

उनले ट्वीट गर्दै लेखेकी छिन्– एक हेटरले मलाई एक नोकरानी जस्तो देखीने फ्लप अभिनेत्री भनेछन् । अब मेरो स्थिती लाई हेर्दा यो कुरा एकदमै अपमानजनक कसरी हुन्छ ? यस कुराको साथ उनले डिग्नीटी आफ लेबरको प्रयोग गर्दै एक हाँसिरहेको इमोजी लगाएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर