झापामा भेटिए पानीजहाज, हेलिकप्टर, रोबर्ट र बम बनाउने १५ बर्षका भाइ, नेपाली बैज्ञानिक सन्सार हल्लाउँदै (भिडियो हेर्नुहोस)



झापा । झापामा भेटिएका बाल बैज्ञानिक अचम्मका छन । उनले कतै केही नहेरी आफैले आबिस्कार गरेर सन्सार चकित बनाएका छन । सानैमा यतिधेरै ट्यालेन्ट भाइ सल्यानका हुन । अहिले झापा बस्दै आएका उनीले हेलिकप्टर बनाएर सल्यानमै सबैलाई चकित बनाएका थिए । गरिब परिवारमा जन्मिएका बिजय सानैदेखी रेडियो घडी फुटाउदै फेरि जोड्दै गरेर बनाउदै हिड्ने गर्थे । सानैबाट बिज्ञानमा इन्ट्रेस्ट राख्ने बिजयको सपना नेपालमै बसेर धेरै कुरा आबिस्कार गरेर सन्सारमाझ नेपाललाई चिनाउन चाहन्छन । बिजयले हेलिकप्टर पानीजहाज रकेट रोबर्ट हाबाबाट बिजुली साथै बम पनि बनाउदै छन ।

पानीजहाज चाहिँ अब पुर्ण रुपमा तयार भएको र अब चाडै नै चार जनालाई राखेर कुदाउन तयारी भैरहेको बताउछन बिजय । यतिमात्रै कहाँ हो र उनले आफ्नै छुट्टै कोडिङ भासा पनि तयार पारेका रहेछन । आफुले बनाएका समानहरुमा के के प्रयोग गरिएको छ र कसरी बनाइन्छ भनेर हरेक बैज्ञानिकले आफ्नै कोडिङ भाषा बनाउछन । त्यस्तै आफ्नै भासा बनाएका छन यी १५ बर्से भाइले जसमा आफ्नै ब्याकरण आफ्नै किसिमका क ख लगायत नेपाली भासामा भएजस्तै सम्पुर्ण कुराहरु उनको भासामा छन ।

उनले आफ्नो भासाको बारेमा सबै जानकारी पनि दिए । नेपालमा जन्मिएर त्यसमाथि पनि पहाडको बिकट गाउमा जन्मिएको कलिलो तर यति राम्रो कला भएको बलकलाइ नेपाल सरकारले घ्यानमा राखेर केही गर्ने अवसर दिइएको खण्डमा नेपालको आर्थिक बिकास साथै बिस्वमाझ नेपाल पनि सफल देशको नामले चिनिने थियो । सानै उमेरमा बनाएका हेलिकप्टर रोबर्ट पानीजहाज रकेट बम जस्ता धेरै कुराहरु कस्ता छन अनि के भन्छन त उनी तलको भिडियोमा हेर्नुहोला तपाइँ अचम्ममा पर्नुहुनेछ ।

 

Comment