नेपालमा एकाएक बढेको सुनको मूल्य हङकङमा ह्वात्तै घट्यो



हङकङ -हङकङमा सुनको मूल्यमा बुधबार सामान्य गिरावट आएको छ । स्थानीय बजारमा सुन प्रति टायलको १४ हजार ५० हङकङ डलर ९करिब एक हजार ७९० अमेरिकी डलर० मा कारोबार भएको चिनियाँ सुन तथा चाँदी एक्सचेन्ज सोसाइटीले जनाएको छ ।

हङकङमा बुधबार १ अमेरिकी डलरको ७।८५ हङकङ डलरमा सटही भएको थियो ।

Comment
error: Content is protected !!