फेरी आइटम गल मलाइका बनिन् भिडियोका कारण ‘ट्रोल’, बलिउडमा हंगामा



एजेन्सी- हालै चर्चित बलिउड नायिका मलाइका अरोराको एक भिडियो सार्वजनिक भएको छ । बेला बेलामा आफ्ना बोल्ड तस्विरका कारण चर्चामा आउने उनि फेरी पनि चर्चामा आएकी छिन् । कहिले उनले प्रेमि अर्जुन संगको तस्विर शेयर गरेर बलिउडमा हंगमा मच्चाएकी हुन्छिन् ।

हालै भने उनि ट्रोलको शिकार भएकी छिन् । उनका धेरै फलोअप फ्यान रहेका छन् । उनले जिम गरेको भिडियो बाहिर आएको हो । अर्कोपटक डान्स क्लबका बाहिर उनलाई देखियो । उनका बेला बेलामा हरेका फन्डा रचेका भिडियो हरु बाहिर आएकै हुन्छन् ।

यो पोस्टलाई लिएर सामाजिक सञ्जालमा मिडिया युजर्सले मलाइकालाई ट्रोल बनाएका छन् । एक युजरले लेखे, बलिउडका सबै कलाकार हरेक दिन जिम जान्छन्, तर फोटोमा किन मलाइका मात्र देखिन्छिन् । उनलाइ हरेक मानिसहरुले मिडियोमा फरक फरक खालका कमेन्ट गरेका छन् । हालै उनि प्रेमि अर्जुनसँग रोमान्स गरेकी छिन् ।

Comment