सुन्दरी नायिका राखी सावन्तको बाथटबमा नुहाउँदै गर्दा खिचेका फोटो सामाजिक संजालमा भाइरल



एजेन्सी। बलिउडमा बिभिन्न कारणले चर्चामा आइरहने नायिका हुन् राखी सावन्त । धेरैजसो फोटोसुटकै कारण बिबादमा आइरहने नायिका राखी केहि समय अघि गोप्य विवाहका कारण चर्चामा आएकी थिइन् । पछिल्लो समय नायिका राखीले आफ्ना नयाँ फोटोहरु शेयर गरिरहेकी छिन् ।

धेरैजसो फोटोको कारण ट्रोल समेत बन्ने गरेकी राखीले अहिले एक नयाँ फोटो शेयर गरेकी छिन् । उनले अहिले बाथटबमा खिचेका फोटोहरु शेयर गरेकी छिन् । फोटोमा उनी बाथटबमा नुहाइरहेकी छिन् । उक्त फोटो अहिले सामाजिक संजालमा भाइरल बनिरहेको छ ।

Comment