श्रीलंकाको सामुन्द्रिक तटमा सुन्दरी नायिका ज्याकलिन यस्तो अबस्थामा भेटिइन्, तस्विर बने भाइरल



एजेन्सी -बलिउड चर्चित नायिका ज्याकलिन फर्नान्डेज फेरी पनि चर्चामा आएकी छिन् । विभिन्न फन्डा रचेर चर्चामा आउने उनि हालै पनि बोल्ड तस्विरका कारण चर्चमा आएकी हुन् । अहिले उनका तस्विरले सामाजिक संजालमा सनसनि मच्चाको छ । उनको केहि दिन अगाडि जन्म दिन परेको थियो । ज्याकलिन आफ्नो जन्म दिन मनाउन श्रीलंका पुगेकी थिइन् ।

त्यसै मौकामा उनले श्रीलंकाको सामुद्रिक तटमा हट फोटो शुट गराएकी छिन् । जन्म दिनमा उनले सामुद्रिक तटमा केक समेत काटेकी थिइन् । उनि बेला बेलामा बोल्ड तस्विरका कारण चर्चामा आउने गरेकै हुन्छिन् । हालै पनि श्रीलंकाको तटहका तस्विर भाइरल भएका छन् । हेर्नुहोस् उनका यि होसै उडाउने तस्विर

Comment