नेकपा एसका तामाङ र बोहोरा सुदूरपश्चिम प्रदेशका मन्त्री बन्दै , आजै नियुक्त हुँदै — OSNepal

नेकपा एसका तामाङ र बोहोरा सुदूरपश्चिम प्रदेशका मन्त्री बन्दै , आजै नियुक्त हुँदै

LC (KTM) September 17, 2021 0

धनगढी १ असोज । नेकपा एकीकृत समाजवादीका दुई जना सुदूरपश्चिम प्रदेशको मन्त्री बन्ने भएका छन् ।

मुख्यमन्त्री त्रिलोचन भट्ट उनीहरुलाई आजै साँझ मन्त्री नियुक्त गर्न लागेका हुन् । नेकपा एसबाट प्रदेश सांसदद्धय तारालामा तामाङलाई आर्थिक मामिला मन्त्री र माया तामाङ बोहरालाई अर्थ राज्यमन्त्री बनाउन लागिएको हो ।

अहिले केहि बेरमा नै दुवै मन्त्रीलाई पद तथा गोपनियताको सपथ दिने तयारी भएको जनाइएको छ । सुदुरपश्चिममा हाल माधव नेपाल नेतृत्वको नेकपा एसको बहुमत रहेको छ ।

यस प्रदेशमा १४ सांसद नेकपा एसका रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर