सुन्दरी नायिका क्याटरीना कैफको ग्ल्यामर लूकमा फ्यानले दिए यस्तो प्रतिक्रिया



एजेन्सी- बलिउड चर्चित अभिनेत्री क्याटरीना कैफलले फिल्म ‘भारत’ बाट दर्शकको असाध्दै माया पाएकी छिन् । सुन्दरी नायिका भनेर चिनिने् कैफ बेलाबेलामा चर्चामा आउने गर्दछिन् ।

उनि मेकअप विना पनि उतिकै सुन्दरी देखिने गर्दछिन् । दर्जनौ फिल्ममा अभिनय गरेर चर्चा बटुल्न सफल उनि अहिलेकी व्यस्त नायिका हुन् । फिल्मले क्याटरीनाको करिअरलाई थप फाइदा पु–याएको छ । सामाजिक सँजालमा पनि उतिकै सक्रिय क्याटरीनाले बेला मौकामा आफ्ना सुन्दर तस्विरहरु शेयर गरेकैह हुन्छिन् ।

बलिउडमा उनको धेरै अभिनेता संग नाम जोडिएको हुन्छ । उनि अभिनयका कारण चर्चामा रहने क्याटरीना आफ्नो बोल्ड तस्विरका कारण पनि चर्चामा आउने गर्दछिन् । क्याटरीनाका विना मेकप तस्विरहरुलाई पनि उनका फ्यानले अत्यादिक रुचाएका हुन्छन् ।


क्याटरीना कैफ पछिल्लो समय सामाजिक सञ्जालमा उतिकै सक्रिय रहन थालेकी छिन् । उनले हालै उनले इन्स्टाग्राममा इसता बोल्ड तस्विर शेयर गरेर फेरी चर्चामा आएकी छिन् । उक्त तस्विरमा उनि परि भन्दा कम देखिएकी छैनन् ।


Comment
error: Content is protected !!