परिवारको सहयोगमा आफ्नै दिदीले भाइसँग गरिन् बिहे !



एजेन्सी – भारतको पन्जाबमा आफ्नै दिदीभाइले बिहे गरेका छन् । भारतिय मिडियाका अनुसार अष्ट्रेलिया जाने लोभमा आफ्नै दिदीभाइले बिहे गरेको समाचारमा जनाइएको छ । भाई अष्ट्रेलिया कार्यरत भएको र दिदीलाई अष्ट्रेलिया सिफ्ट हुनुपरेकोले उनले आफ्नै भाइसँग विवाह गरेका हुन् ।

यसरी आफ्नौ दिदि भाइको बिहे भएको खबरले भारतिय मिडिया गर्माएको छ ।दिदीभाइको विवाह गराउन उनीहरूका आफन्तले नै सहयोग गरेका थिए । विवाह लगत्तै दिदीले नक्कली पासपोर्ट बनाएर अष्ट्रेलिया गएको भारतिय संचारमाध्यमले जनाएका छन् ।

Comment