संविधान संशोधन नभएसम्म विरोध जारी राख्ने जनमत पार्टीको निर्णय — OSNepal

संविधान संशोधन नभएसम्म विरोध जारी राख्ने जनमत पार्टीको निर्णय

LC (KTM) September 19, 2021 0

काठमाडौं ३ असोज । जनमत पार्टीका अध्यक्ष सिके राउतलगायत शीर्ष नेताहरूले संविधानको दिवसको अवसरमा देशभर विरोध कार्यक्रम गरेका छन् ।

संविधान दिवसलाई कालो दिवसको रुपमा बनाउँदै विरोध कार्यक्रम गरेका हुन् ।
संविधान संशोधनको माग गर्दै आएको यो पार्टीले संविधान संशोधन नभएसम्म विरोध जारी राख्ने जनाएको छ ।

देशभरका विधिन्न जिल्लामा गरिएको कार्यक्रममा सम्भव भएसम्म सहभागी जनाउने बताएका छन् । आज देशभर सातौं संविधान दिवस विषेश कार्यक्रममा गरि मनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर