प्रचण्डको प्रश्न : आफैं प्रधानमन्त्री, राष्ट्रपति हुँदा पनि मदन भण्डारीको हत्याका विषयमा खोजिनीति नगरिनु कति अनैतिक ? — OSNepal

प्रचण्डको प्रश्न : आफैं प्रधानमन्त्री, राष्ट्रपति हुँदा पनि मदन भण्डारीको हत्याका विषयमा खोजिनीति नगरिनु कति अनैतिक ?

LC (KTM) September 20, 2021 0

काठमाडौं ४ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी ओली र वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई लक्षित गर्दै आलोचना गरेका छन् ।

आज सोमबार पार्टी कार्यालयमा आयोजित सहिद सूर्यनाथ रान यादवको स्मृति दिवसको अवसरमा अध्यक्ष प्रचण्डले नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको हत्याका विषयमा आफैं प्रधानमन्त्री, राष्ट्रपति हुँदा पनि खोजिनीति नगरिनु अनैतिक आ।ोप लगाएका हुन् ।

मदन भण्डारी क्रान्तिकारी, देशभक्त भएकाले उनको हत्या भएको भन्ने पनि सबैलाई थाहा भएको बताएका उनले आफैं राष्ट्रपति, प्रधानमन्त्री हुँदा पनि चिन्ता ,खोजिनीति नभएको भन्दै कति अनैतिक भएको प्रश्न गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर