१७ बर्षकी गर्भवती श्रीमतीलाई कोरोना लागेपछि अलपत्र छाडेर श्रीमान फरार, घरबेटीले घरबाट निकाले पछि भइन् यता न उताकी (भिडियो ) — OSNepal

१७ बर्षकी गर्भवती श्रीमतीलाई कोरोना लागेपछि अलपत्र छाडेर श्रीमान फरार, घरबेटीले घरबाट निकाले पछि भइन् यता न उताकी (भिडियो )

LC (KTM) May 21, 2021 0

भनिन्छ श्रीमान श्रीमती एक रथका दुई पांग्रा हुन् । सँगै मर्ने अनि सँगै बाँच्ने कसम खाएका हुन्छन । यस्ता उदाहरणहरु छन् श्रीमानको लागि श्रीमतीले ज्यानै दिन्छन । घरपरिवार आमाबुबा दाजुभाइ दिदिबहिनी सबै माइतीलाई छोडेर श्रीमानको घर आएकी श्रीमती श्रीमानलाई आफ्नो भगवान ठान्छिन ।

कतिपय श्रीमान(श्रीमती एक-अर्काका लागि जस्तोसुकै आपतमा पनि साथ नछोडी बसेका हुन्छन । झापा मेचीनगरकी १७ वर्षीय गर्भवती चेलीलाई कोरोना लागेको थाहा पाएपछि श्रीमतीलाई अलपत्र छोडेर फरार भएका छन । १७ वर्षीय चेलीलाई गर्भवती अवस्थामा एक्लै बनाएर भाग्ने श्रीमानको अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।

गर्भवती चेलीलाई कोरोना लागेको थाहा पाएपछि घरबेटीले समेत घरबाट निकालिदिएका छन् । सडकमा बे वारिसे अवस्थामा रुँदै छट्पटाइरहेकी चेलीको छेउमा कोहि जान सकेनन । मानिसहरू छेउमा आउन लाग्दा छटपटाउँदै बोल्नै नसकेकी चेलीले आफूलाई कोरोना लागेको र कसैलाई छेउमा नआउन आग्रह गरेपछि उनको झनै विजोक भयो ।

यसैक्रममा रोइरहेकी चेलीलाई त्यहाँका वडाअध्यक्षले आफ्नो ज्या नको प्रवाह नगरी उनलाई बोकेर एम्बुलेन्समा लगाए र अहिले उनको उपचार भइरहेको छ । भगवान बनेर आएका वडा अध्यक्ष र श्रीमानले अलपत्र छोड्दै गरेको देख्ने प्रत्यक्षदर्शी अनि १७ वर्षीय चेलीलाई मिडिया ल्याएका छौ । उनको अहिलेको अवस्था अनि सुरु देखिको दुनिया रुवाउने कहाँनी तलको भिडियोमा हेर्नुहोला । कस्को मन रुदैन होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर