ओलीलाई असफल पार्न नेपाल समुहका यी सांसदहरु राजीनामा दिन तयार — OSNepal

ओलीलाई असफल पार्न नेपाल समुहका यी सांसदहरु राजीनामा दिन तयार

LC (KTM) May 09, 2021 0

काठमाडौं २६ वैशाख । नेकपा एमाले माधव नेपाल समुहले आज सामुहिक राजीनामा दिन स्थायी कमिटिको बैठक बोलाएको छ । फुटको संघारमा पुगेको नेकपा एमाले एक हुने वातावरण न्युन हुँदै गएको छ । सुर्य चिन्हबाट २२ र समानुपातिकबाट ११ जना सांसदहरुले आज सामुहिक राजीनामा दिने तयारीमा लागेका छन् । कम्तीमा १५ जनाले मात्र राजीनामा दिएमा पनि प्रधानमन्त्री केपी ओलीको विश्वासको मत पुग्ने सम्भावना कम हुन्छ । प्रत्यक्ष निर्वाचिन सांसदहरुले राजीनामा दिए अर्को चुनावसम्म सिट खाली रहन्छ । भोली प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिने भएका छन् । माओवादी र जनता समाजवादी पार्टी नेपाललाई लिएर कांग्रेसको आफ्नो नेतृत्वमा सरकार बनाउन लागेको छ ।

नेपाल समुहका रहेका सांसदहरु

१. झलनाथ खनाल, इलाम १

२. माधवकुमार नेपाल, काठमाडौं २

३. योगेश भट्टराई, ताप्लेजुङ

४. जयकुमार राई,सुनसरी १

५. भवानी खापुङ,तेह्रथुम

६. यज्ञराज सुनुवार, ओखलढुंगा

७. गणेश पहाडी, सिन्धुली १

८.पवित्रा निरौला खरेल, झापा २

९.जीवनराम श्रेष्ठ,काठमाडौं ८

१०.नारायण खतिवडा, नुवाकोट १

११. विरोध खतिवडा,मकवानपुर २

१२. सुरेन्द्र पाण्डे,चितवन १

१३. घनश्याम भुसाल,रुपन्देही ३

१४.गोकर्ण विष्ट,गुल्मी १

१५. मेटमणी चौधरी,दाङ १

१६.हिराचन्द्र केसी, दाङ ३

१७.दिपकप्रकाश भट्ट,कञ्चनपुर ३

१८. राजवहादुर बुढा,दैलेख २

१९. झपट रावल, कैलाली २

२०.भीम रावल, अछाम १

२१. कृष्णलाल महर्जन, ललितपुर २

२२.सोमप्रसाद पाण्डे, पाल्पा खनाल

नेपाल(खनाल समूहका समानुपातिक सांसदहरु

१.रामकुमारी झाँक्री, गुल्मी

२. बिनादेवी बुढाथोकी मगर, कञ्चनपुर

३. मुकुन्द न्यौपाने, काठमाडौं

४. कल्याणीकुमारी खड्का, रौतहट

५. लक्ष्मीकुमारी चौधरी, कैलाली

६. गंगा चौधरी सत्गौवा, दाङ

७. निरादेवी जैरु, डडेलधुरा

८. समिना हुसेन, रौतहट

९. पुष्पाकुमारी कर्ण यादव, पर्सा

१०. सरलाकुमारी यादव, रौतहट

११. कालिला खान, तनहुँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर