यो हो ३१ सय मिटर उचाईमा फल्ने संसारकै महंगो कालो स्याउ, जसको मुल्य सुन्दा तपाइको होस् उड्ने छ — OSNepal

यो हो ३१ सय मिटर उचाईमा फल्ने संसारकै महंगो कालो स्याउ, जसको मुल्य सुन्दा तपाइको होस् उड्ने छ

LC (KTM) May 21, 2021 0

काठमाडौ । तपाईले रातो, पहेँलो र हरियो स्याउ त देख्नु भएको होला । तर के तपाईले कहिल्यै कालो स्याउ देख्नु भएको छ । कहिलै नदेखेको कालो स्याउ देख्दा पक्कै नै चकित परिन्छ । हाम्रो देशमा मात्र रातो, पहेँलो र हरियो स्याउ मात्र फल्छ । तर यस्तो कालो रंगको स्याउ चीनको तिब्बतमा फलेको छ । यो स्याउ निकै दुर्लभ मानिएको छ । चिनिया समाचारमा जनाइए अनुसार यो कालो स्याउ तिब्बतका पहाडी क्षेत्रमा फलाइन्छ ।

यो स्याउ ब्लाक डायमान्ड जातको निकै दुर्लभ स्याउ हो । यो स्याउको रङ गाढा बैजनी र झ्वाट्ट हेर्दा कालो देखिने हुन्छ । यो स्याउ निकै अनौठो पनि छ । अहिले सामाजिक संजालमा यो अनौठो रंगको स्याउको तस्विरहरु भाइरल बनिरहेको छ ।

त्यहाँको भाषामा यो स्याउलाई हुआ नियु भनिन्छ । समुद्री सतहबाट ३१ सय मिटरको उचाईमा यो स्याउको खेती गरिँन्छ ।यो स्याउ अहिले निकै महंगो मूल्यमा बिक्रि भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर