दसैं सकिएसी शिशिर भण्डारीले यस कारण नेपाल छाडेर अष्ट्रेलिया जादै! (भिडियो)



शिशिर भण्डारीले छोटो समयमा दर्शकको मन जितेका छन् युटुबको होस्ट भएर । उनी एक कलाकार पनि हुन । उनले थुप्रै चलचित्रमा काम गरिसकेका छन् भने कैयौ गीतपनी गाईसकेका छन् । त्यतिमात्र हैन उनले गीतमा मोडलिङपनी गरेका छन् । उनी हालै ओएसनेपाल द्वारा आयोजित अवार्डमा उनी टप ५ को नोमिनेशनमा पनि परेका छन् ।

शिशिरले कैयौ काम गरेतापनी उनी बिदेश भने आज सम्म नगएको कुरा उनले बताए । अव बिदेश जाने रहर उनको पुरा हुँदैछ । उनी अव अष्ट्रेलिया टुरकोलागी जादैछन् । उनी एक कन्सलटेन्सिको ब्राण्ड एम्बेस्टर भएसंगै अष्ट्रेलिया टुर जाने भएका हुन् । उनले अष्ट्रेलिया गएर त्यहा दु:खमा परेका नेपालीसंग भेट्ने उनले जनाएका छन् । हेरौ बाँकीकुरा भिडियोमा :

Comment