OSNepal बुधबार, मंसिर २२ २०७८

रुघाखोकीदेखि क्यान्सर रोगका बिरामीका लागि अचुक औषधी हो कालो मरिच,यस्ता छन् अन्य फाइदा

रुघाखोकीदेखि क्यान्सर रोगका बिरामीका लागि अचुक औषधी हो कालो मरिच,यस्ता छन् अन्य फाइदा

  • OSNepal
  • शुक्रबार, जेष्ठ ७ २०७८


रुघाखोकीदेखि क्यान्सर रोगका बिरामीका लागि अचुक औषधी हो कालो मरिच,यस्ता छन् अन्य फाइदा
Reading Time: < 1 minute

गरम मसलाको सबैभन्दा राम्रो स्रोत कालो मरिज एक यस्तो मसला हो, जसको सेवन स्वादको लागि मात्र नभई स्वास्थ्य सम्बन्धि विभिन्न समस्याबाट पनि छुटकारा दिन्छ । यस मसलाको उपयोग तपाई सलाद, फल वा पिज्जा, पास्ता र गार्लिक ब्रेडको साथै चटपटे चीज बनाउनका लागि पनि प्रयोग गर्ने गरिन्छ तर यसको यो १० स्वास्थ्य लाभ सायद तपाईलाई अझै थाहा नहुन सक्छ ।

रुघाखोकी कालो मरिजको सेवनले रुघाखोकी समस्याबाट आराम दिन्छ । राती सुत्नुअघि एक चम्मच मह र अदुवाको रसको साथमा कालो मरिजको सेवन गर्दा कफ कम हुन्छ । चियामा मिलाएर पिउँदा पनि लाभदायक हुन्छ ।

(क्यान्सरबाट बचाउँछ यूनिभर्सिटी अफ मिशीगन द्वारा गरिएको एक स्टडीको अनुसार, कालो मरिजमा पिपेरीन नामक रसायन हुन्छ, जसले क्यान्सरसँग लड्न मद्दगार हुन्छ । रिपोर्टको अनुसार, यदि कालो मरिजलाई बेसारको साथमा सेवन गरेमा यसको असर अझ धेरै हुन्छ । विशेषगरी यो महिलाहरूमा ब्रेस्ट क्यान्सरको रोकथामको लागि राम्रो हुन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड