रुघाखोकीदेखि क्यान्सर रोगका बिरामीका लागि अचुक औषधी हो कालो मरिच,यस्ता छन् अन्य फाइदा — OSNepal

रुघाखोकीदेखि क्यान्सर रोगका बिरामीका लागि अचुक औषधी हो कालो मरिच,यस्ता छन् अन्य फाइदा

LC (KTM) May 21, 2021 0

गरम मसलाको सबैभन्दा राम्रो स्रोत कालो मरिज एक यस्तो मसला हो, जसको सेवन स्वादको लागि मात्र नभई स्वास्थ्य सम्बन्धि विभिन्न समस्याबाट पनि छुटकारा दिन्छ । यस मसलाको उपयोग तपाई सलाद, फल वा पिज्जा, पास्ता र गार्लिक ब्रेडको साथै चटपटे चीज बनाउनका लागि पनि प्रयोग गर्ने गरिन्छ तर यसको यो १० स्वास्थ्य लाभ सायद तपाईलाई अझै थाहा नहुन सक्छ ।

रुघाखोकी कालो मरिजको सेवनले रुघाखोकी समस्याबाट आराम दिन्छ । राती सुत्नुअघि एक चम्मच मह र अदुवाको रसको साथमा कालो मरिजको सेवन गर्दा कफ कम हुन्छ । चियामा मिलाएर पिउँदा पनि लाभदायक हुन्छ ।

(क्यान्सरबाट बचाउँछ यूनिभर्सिटी अफ मिशीगन द्वारा गरिएको एक स्टडीको अनुसार, कालो मरिजमा पिपेरीन नामक रसायन हुन्छ, जसले क्यान्सरसँग लड्न मद्दगार हुन्छ । रिपोर्टको अनुसार, यदि कालो मरिजलाई बेसारको साथमा सेवन गरेमा यसको असर अझ धेरै हुन्छ । विशेषगरी यो महिलाहरूमा ब्रेस्ट क्यान्सरको रोकथामको लागि राम्रो हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर