बलिउड नायक अर्जुन कपुरले जिममा बगाए यसरी पसिना , गर्ल फ्रेण्ड मलाइका अरोडाले दिईन् यस्तो प्रतिक्रिया — OSNepal

बलिउड नायक अर्जुन कपुरले जिममा बगाए यसरी पसिना , गर्ल फ्रेण्ड मलाइका अरोडाले दिईन् यस्तो प्रतिक्रिया

LC (KTM) September 22, 2021 0

बलिउड अभिनेत्री मलाइका अरोडा फिटनेसलाई लिएर एकदमै जागरुक रहेकी छिन् । उनी जिममा पसीना बगाउने देखी लिएर योगा पनि गरिरहेको देखिन्छीन् । यस समय मलाइका अरोडा तथा नायक अर्जुन कपुर एक अर्कालाई डेट गरिरहेका छन् ।

यस्तो लागिरहेको छ कि मलाइका को फिटनेस फ्रीकको ट्याग अब चाँडै नै अर्जुन कपुरले छिन्ने तयारीमा रहेका छन् । एक समय यस्तो थियो अर्जुन कपुरको १ सय किलो भन्दा बढी तौल रहेको थियो । मोटोपन बाट वाक्क भएका उनले एकदमै धेरै मेहनत गरे ।

आज अर्जुन फिटनेसको मामलामा अरु स्टार्सलाई समेत टक्कर दिईरहेका छन् । उनी अहिले एकदमै धेरै आफ्नो फिटनेसमा ध्यान दिईरहेका छन् । अर्जुनको यो ट्रान्सफर्मेशन देखेर सबै अचम्ममा परेका छन् । यसैबीच हालै नायक अर्जुन कपुरले जिममा पसिना बगाउँदै गरेको एउटा भिडियो शेयर गरेका छन् ।

जस भिडियोमा गर्ल फ्रेण्ड मलाइका अरोडाले प्रतिक्रिया जनाएकी छिन् । उनी यो भिडियोमा एकदमै हार्ड एक्सरसाइज गरिरहेको देख्न सकिन्छ । उनको यो भिडियोमा मलाइकाले हात उठाएको इमोजी बनाएर प्रतिक्रिया जनाएकी छिन् । साथै बहिनी जान्वी कपुरले पनि रिएक्ट गरेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर