आज बस्ने संसद बैठकमा दुई विधयेक पारित गर्ने कार्यसुची — OSNepal

आज बस्ने संसद बैठकमा दुई विधयेक पारित गर्ने कार्यसुची

LC (KTM) September 23, 2021 0

काठमाडौं ७ असोज । आज संसद बैठक बस्ने भएको छ । बैठक दिउँसो २ बजे बस्ने भएको हो ।

आजको संसद बैठकमा दुई विधयेक पारित गर्ने कार्यसुची रहेको छ । जसमा आर्थिक विधेयक २०५८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ पारित गर्ने कार्यसुची रहेको संसद सचिवालयले जनाएको छ ।

लगातार संसद बैठक अवरुद्ध गर्दै आएको प्रतिपक्षी दल नेकपा उमालेले आज पनि बैठक अवरुद्ध गर्ने जनाएको छ । गत भदौ २३ गते एमालेले संसद अवरुद्ध गर्दै आएको छ । अवरोधका बाबजुत पनि संसद बैठकमा भने जारी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर