बलिउडमा धमका मच्चाउदै अंजिनी धवन, यस्तो छ तयारी — OSNepal

बलिउडमा धमका मच्चाउदै अंजिनी धवन, यस्तो छ तयारी

LC (KTM) September 23, 2021 0

एजेन्सी -बलिउड नायक बरुण धवनले अब आफ्नै भतिजीलाई पनि बलिउडमा डेब्यु गराउने भएका छन् । निकै सुन्दरी उनकी भतिजी अंजिनी धवनलाई फिल्ममा प्रबेश गराउ निकै तयारी जुटाइ रहेका छन् ।

फिल्म कंलक पछि उनि चलचित्र कुल्लि नम्बरमा देखा रेकन छन् । उनकी भतिजि अंजिनीका पिता सिद्धार्थ बरुणले पनि धेरै फिल्ममा काम गरी सकेका छन् । उनि बलिउडमा आउने खबरले बरुण धवन र उनका दाजु सिद्धार्थ धेरै नै खुशी रहेका छन् ।

उनि सामाजिक संजालमा पनि उतिकै सुक्रिय रहेकी छिन् । बेलाबेलामा आफ्ना बोल्ड तस्बिर शेयर गरेर चर्चामा आएकै हुन्छिन् । भारतिय मिडियाका अनुसार अंजिनीले बलिउडमा डेब्यु गनेृका लागि बिभिन्न अभिनय र डान्स कक्षा लिइरहेकी छिन् ।अंजिनी सोशल मीडियामा निकै सक्रिय रहन्छिन् । अंजिनी प्रायस् उनको निकै बोल्ड र ग्लैमरस फोटोहरू सोशल मिडियामा साझेदारी गर्ने गर्छिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर