फिल्मभन्दा बढी अफेयरको कारण चर्चामा आउने यि हुन् बलिउड नायिका एमी ज्याक्सन — OSNepal

फिल्मभन्दा बढी अफेयरको कारण चर्चामा आउने यि हुन् बलिउड नायिका एमी ज्याक्सन

LC (KTM) September 23, 2021 0

एजेन्सी-बलिउडका धेरै अभिनेत्रि आफुले विवाह नै नगरि आमा बनेका छन् । यो बलिउडमा खासै अचम्मको कुरा भने पक्कै पनि होइन त्यस्ता विवाह नगरि आमा बनेका धेरै नायिका छन् । त्यस्तै एमी ज्याक्सन पनि विवाह पहिले नै बच्चाकी आमा बनेकी हुन् । बिभिन्न कारणले चर्चामा आउने उनि एमीले बेलाबोमा आफ्ना तस्विरहरु सामाजिक संजालमा शेयर गरेकै हुन्छिन् ।

उनले यतिबेला इन्स्टाग्रामम आफ्ना रोमान्टिक मुडका प्रेमि जर्ज पायनिटुसँग सँगका तस्विरहरु शेयर गरेकी छिन् । एमीले अल्ट्रासाउन्ड गरेका तस्विर समेत शेयर गरेकी छिन् । क्याप्सनमा एमीले लेखेकी छिन् कि, उनका ब्याइफ्रेन्ड एकदमै राम्रा पिता बन्नेछन् । एमीले लेखेकी छिन्, ‘म यो जिन्दगीमा एकपटक फेरि निकै आश्वस्त छु कि, तिमी शानदार पिता बन्नेछौ ।’यमी यतिबेला गर्भएवती छिन् । उनका ब्याइफ्रेन्डले उनको खुबै ख्याल राखेका छन् । र एमी र उनको ब्वाइफ्रेन्ड जर्जले गोप्य बिहे गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर