बेगनास तालमा भेटियो भुर्तेलको श व — OSNepal

बेगनास तालमा भेटियो भुर्तेलको श व

LC (KTM) May 21, 2021 0

पोखरा- पोखरास्थित बेगनास तालमा एक युवकको श व भेटिएको छ । शब भेटिनेमा कास्की माझठाना घर भइ हाल पोखरा –२७ मा बसोबास गर्दै आएका ४२ वर्षीय राजुप्रसाद भुर्तेल रहेका छन् । भुर्तेल बिहीबार बिहानदेखि वे पत्ता भएका थिए ।

विना सूचना बिहीबार बिहानदेखि बेपत्ता भएका भुर्तेलको खोजीमा रहेका परिवारका सदस्य र प्रहरी टोलीले उनको श व वेगनास तालमा फेला पारेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसारभुर्तेलको श व पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको शवगृहमा राखिएको छ । भुर्तेलको मृ त्युको कारण खुल्न नसकेको र अनुसन्धान शुरु गरिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर