भारतिय दुतावास अघि उर्लिए नेपाली, सिमा विवादबारे बोल्दा मार्ने धम्की देखि करोडौको अफर (भिडियो सहित)



पछिल्लो केही दिन यता नेपाल -भारत सिमा विवाद विस्तारै सतहमा आएको छ । विशेष गरी समाजिक संजालहरुमा भारतको खुलेरै विरोध गर्नेहरुको लर्को लामै देखिन्छ । त्यसो त सो विषयमा सरकार पक्षबाट केही प्रतिक्रियाहरु पनि आइसकेका छन् भने विभिन्न संघ -संगठनहरुबाट पनि सडकमै उर्लेर भारतिय दुतावास लक्षित प्रदर्शनहरु आजै मात्र पनि भएका छन् । आखिर नेपाल -भारत सिमा विवादको भित्रि कुरो चाँहि के हो त ? हेर्नुहोस् ग्रेटर नेपालका अध्यक्ष फानिन्द्र नेपालसँग गरिएको विस्तृत् कुराकानी भिडियो मार्फत्…

Comment
error: Content is protected !!