जुवामाथी साहित्य शृजना गरेका चर्चित साहित्यकार सर्वज्ञ वाग्लेसँग ठाकुर बेलबासेको घम्साघम्सी (भिडियो)



काठमाडौँ, कात्तिक २२ । कवि, कथाकार, उपन्यासकार सर्वज्ञ वाग्लेका जुवा घर (हाँस्यब्यग्य संग्रह), क्यासिनो (कथा संग्रह), युध्रिष्टि (कथा संग्रह), र साँढे (निबन्ध संग्रह) प्रकाशित छन् । गैर आवासिय संघ अमेरिकाका उपाध्यक्ष वाग्ले लामो समय क्यासिनोमा जागीर गरेपछि उनले जुवा माथी साहित्य शृजनामा लामो समय ब्यतित गरे ।

जुवमाथी मिहिन ढंगबाट साहित्य शृजना गर्दै आएका उनले २०६८ सालमा जुवा घर हाँस्यब्यग्य संग्रह प्रकाशमा ल्याएपछि उनले एकपछि अर्को गर्दै यही विषयलाई नै केन्द्रमा राखेर आफ्नो साहित्य यात्रामा निखारता बढाउँदै लगे । निरन्तर कलम चलाए र अहिले पनि उनको ब्यग्य जुवा माथी नै प्रहार छ । गैर आवासिय संघ अमेरिकाका उपाध्यक्ष वाग्ले नेपाल आएको अवसर छोपेर अर्का साहित्यकार, कवि तथा चर्चित पत्रकार ठाकुर वेल्बासले गरेको यो विशेष कुराकानी भिडियोमा हेर्नुहोस्

Comment
error: Content is protected !!