पुष्पले त्यो रात के गरेका रहेछन् त्यस्तो, आँचल शर्माले खोलीन् रहस्य



काठमाडौँ, कात्तिक २२ । गायिका बिन्दु परियार र गायक रविन बर्तौलाको नयाँ भनन भनको भिडियो सार्वजनिक भएको छ । लोकप्रिय गीतकार तथा संगीतकार एकनारायण भण्डारीका हुन् भने संगीत र एरेन्ज आशिष अविरलको रहेको छ ।

गम्भिर विष्टको कोरियोग्राफी र निर्देशन रहेको गीतमा विष्टले आँचल र पुष्पलाई वैँशालु उमेरका प्रेम जोडीको माया , प्रेम र उनीहरुले यो उमेरमा देख्ने सपनालाई नजिकबाट केलाइएको छ । डान्सिगं नम्बरको यो गीतको छायांकन नवराज उप्रेतीले गरेका हुन् भने गीतको सम्पादन नबिन निरौलाले गरेका हुन् । गायक रविनले यसअघि एकमानेको दही बोलको गीत बजारमा ल्याएका थिए ।

Comment
error: Content is protected !!