‘दरबार’मा अब रजनीकान्तको इन्ट्री : सलमान खानले शेयर गरे धमकेदार मोशन पोस्टर



एजेन्सी- सुपरस्टार रजनीकान्तको फिल्म ‘दरबार’ को मोशन पोस्टर सार्वजनिक भएको छ । भिडियोमा रजनीकान्त डरलाग्दो एक्सन भूमिकामा देखिएका छन् । उक्त पोस्टर बिहिबार युट्युबमा सार्वजनिक भएको हो ।

फिल्ममा पुलिस अफिसरको भूमिका रहेको छ । उनको नाम आदित्य हो ।चार भाषामा रिलिज हुने यस फिल्म दर्शकले निकै रुचाउने अपेक्षा गरिएको छ ।

उनले पोस्टर सेयर गदै सिर्फ सुपरस्टार होइन् ,बरु एकमात्र सुपरस्टारको बधाई । रजनी गुरु फुल मोशमा लेखेका छन् । ए आर मुरुगदासको लेखन तथा निर्देशन रहेको चलचित्रमा सलमानसँगै कमल हासन , महेश बाबु र मोहनलालले फरक फरक भाषामा सेयर गरेका छन् ।

फिल्ममा नयनतारा महिलाको मुख्य भूमिका देखिदैछिन् । फिल्म २०२० मा पोंगलको अवसरमा प्रदर्शन गर्ने बताइएको छ । यस फिल्ममा रजनीकांत, नयनतारा, प्रतीक बब्बर, सुनिल सेट्टी लगायतका कलाकारको अभिनय रहनेछ ।

Comment
error: Content is protected !!