जङ्गि बाबाले ल्याए यस्ता डरलाग्दा मान्छे चुप्पी डन (भिडियो सहित)



पछिल्लो समय एकाएक चर्चामा आएका अघोरी बाबाले बिहे गरेपछी त्यसको बिरोधमा खुलेरै बोलेपछि मोरङ उर्लाबारीका जङ्गि बाबा पनि एकाएक चर्चामा आएका छन । जङ्गीले अघोरी पागल हो यसलाई पागलखाना लानुपर्छ,बिहे गरेर हामी साधुहरुको बेइजत गर्यो, बिहे गर्यो अब हत्या गर्छ भन्नेजस्ता भनाइहरु बोलेपछी एकाएक जङ्गि बाबा पनि भाइरल नै बने ।

एकाएक जङ्गी बाबाको आश्रममा अर्का भाइरल चुप्पी डन पुगेपछी दुबैजना चकित बने । जिब्रोले निदार छुने अचम्मको कला देखाएर भाइरल बनेका चुप्पी डनले विभिन्न टेलिशृन्खला सर्ट मुभी तथा चलचित्रहरुमा काम गरिसकेका छन । दिउ भाइरलको भेट हुदा अचम्ममा परेका दुबैले लामो कुराकानी गर्दै अभिनय समेत गरेका छन । एकैछिनमा जङ्गिले चुप्पीलाई अनि उनको कला र कलाकारिताका बारेमा यस्तोसम्म भनेपछी चुप्पिले अचम्मको प्रतिक्रिया दिए । तल भिडियोमा हेर्नुहोला

Comment
error: Content is protected !!