बलिउड अभिनेता ऋतिक रोशन ‘क्रिस ४’ ल्याउने तयारिमा



एजेन्सी- बलिउड अभिनेता ऋतिक रोशनले अब चलचित्र क्रिस ४ ल्याउने भएका छन् । केहि समय पहिला रिलिज भएको चलचित्र वारले बलिउडमा राम्रै हात पारेको छ । दर्जनौ भन्दा बढि चलचित्रमा अभिनय गरेका उनले अब छिट्टैै क्रिस ४ ल्याउने भएका हुन् । क्रिस २ र क्रिस ३ बाट चर्चा कमाएका ऋतिक आफ्नो बहिनिलाई पनि बलिउडमा डेब्यु गराउने तयारीमा जुटि रहेका छन्

। भारतिय संचार माध्यमले जनाए अनुसार ऋतिक रोशन अब चलचित्र क्रिस ४ को सुटिङमा व्यस्त हुने बताइएको छ । स्वयम आफैले निर्देशन गर्ने यस चलचित्र २०२० भित्र रिलिज हुने निमार्ण टिमले बताएका छन् ।

Comment
error: Content is protected !!