निषेधाज्ञा उल्लंघन गरी सवारी चलाउने बस चालक कारवाहीमा — OSNepal

निषेधाज्ञा उल्लंघन गरी सवारी चलाउने बस चालक कारवाहीमा

LC (KTM) May 21, 2021 0

बर्दिया ७ जेठ-निषेधाज्ञा उल्लंघन गरी सवारी चलाउने ना.५ ख ५१४८ नम्बरको बसका चालक संक्रामक रोग ऐन, २०२० बमोजिम कारवाहीमा परेका छन् । कोभिड-१९ को संक्रमण तिव्र रुपमा फैलिरहेको अवस्थामा निषेधाज्ञाको अवज्ञा गरी अनाधिकृत रुपमा यात्रु ओसार-पसार गरिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उक्त बसलाई नियन्त्रणमा लिई प्रमुख जिल्ला अधिकारी समक्ष पेश गरेकोमा चालकलाई उक्त ऐन बमोजिम कारबाही भएको हो ।
यो पनि पढ्नुहोस – सलमानको खुलासाः जुही चावलाको हात माग्न उनको घर गएको थिएँ : सलमान खान र जुही चावला, यी दुईले फिल्ममा त सँगै काम गरे तर अफेयरको खबर कहिले पनि आएन तर सुन्दा अचम्म लाग्ला, सलमान कुनै समय जुहीसँग विवाह गर्न चाहन्थे । यसबारे सलमान आफैंले खुलासा गरेका हुन् ।वास्तवमा सलमानको एउटा २६–२७ वर्ष पुरानो भिडियो सार्वजनिक भएको छ जसमा उनले जुहीको बुवासँग उनको हात माग्न घर गएको स्विकार गरेको बताएका छन् ।

उक्त भिडियोमा उनले भनेका छन्, ‘जुही निकै सुन्दर र प्यारी छिन् । मैले त उनको पापासँग उनको हात पनि मागेको थिएँ तर बुवाले अस्विकार गर्नुभयो । सायद उहाँलाई म मनपर्दैनथ्यो । खोई उहाँलाई के चाहिएको थियो ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर