गाडी नहुँदा बिरामी बोकेर अस्पताल लैजाँदै स्थानीयवासी — OSNepal

गाडी नहुँदा बिरामी बोकेर अस्पताल लैजाँदै स्थानीयवासी

LC (KTM) September 26, 2021 0

डोटी-वर्षातका कारण बन्द भएका सडक नखुलेका कारण गाउँमा गाडी चल्न बन्द भएपछि डोटीको केआइसिंह गाउँपालिका वाइलमा बिरामी बोकेर उपचारका लागि अस्पताल लैजाँदै स्थानीयवासी । तस्वीर ः विमलबहादुर विष्ट, रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर