सङ्खुवासभामा पहिलो पटक कोरोना संक्रमणबाट दुई जनाको मृत्यु,थियो यस्तो समस्या — OSNepal

सङ्खुवासभामा पहिलो पटक कोरोना संक्रमणबाट दुई जनाको मृत्यु,थियो यस्तो समस्या

LC (KTM) May 21, 2021 0

काठमाडौ । सङ्खुवासभामा पहिलो पटक कोरोना भाइरसबाट शुक्रबार दिउँसो दुई जनाको मृत्यु भएको छ । मृतयु हुनेमा सिलिचोङ गाउँपालिका –५ का ७० वर्षीय भाङविर तामाङ र खाँदबारी नगरपालिका –१ का ६२ वर्षी हितकुमार नालामी रहेको जिल्ला अस्पताल सङ्खुवासभाकी प्रवक्ता सुजता पौडेलले जानकारी दिनुभयो । सङ्खुवासभामा हालसम्म ४ सय ९० जना कोरोना संक्रमित पुगेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर