अस्ट्रेलियामा अध्यनरत नेपाली बिद्यार्थी लामा द्वारा सकेको सहयोग गरी जीवन बचाईदिनु हुन अनुरोध — OSNepal

अस्ट्रेलियामा अध्यनरत नेपाली बिद्यार्थी लामा द्वारा सकेको सहयोग गरी जीवन बचाईदिनु हुन अनुरोध

LC (KTM) September 27, 2021 0

अस्ट्रेलिया को साउथ अस्ट्रेलिया बिश्वबिद्यालयमा अध्यनरत नेपाली बिद्यार्थी पदमा लामा एक होनहार बिद्यार्थी हुनु हुन्छ l बाल्यकाल देखि नै अध्ययनमा रुचि राख्ने र पढेर ठुलो मानिस बनेर समाज को लागि केहि गर्नु पर्छ भन्ने सोच लिनु भएका लामा को स्थायी बसोवास भने चितवन मा रहेको छ l हाल अस्ट्रेलियाको एडेलिडमा बस्दै आउनु भएका लामा बिगत केहि समय देखि रेनल फेलर बाट पिडित हुनु हुन्छ, उहाले डायोगोनोसीस गरेपछि केहि समय मेडिकेसन गरी उपचार गर्नु भएको थियो तर उक्त उपचार पश्चात एक्कासी स्वस्थ अवस्था बिग्रदै जादा डाक्टर को सल्लाह बमोजिम मृगौला प्रत्यारोपण गर्नु पर्ने भएको छ l

अस्ट्रेलियामा मृगौला प्रत्यारोपण गर्दा अन्तरास्ट्रिय बिद्यार्थी भएकोले महँगो पर्न जाने भएकोले नेपालमा नै मृगौला प्रत्यारोपण गर्ने योजना राख्नु भएका लामा द्वारा सकेको सहयोग गरी जीवन बचाईदिनु हुन अनुरोध गर्नु भएको छ l सहयोग गर्न इच्छुक व्यक्तिहरुले तलको गो फन्डको लिंक मा क्लिक गरी सहयोग गर्न सक्नु हुनेछ l
लिंक

https://www.gofundme.com/f/Help-Padma-for-kidney-transplant-as-you-can?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर