ठूलो दुर्घटनाबाट बच्यो बुद्ध एयरको जहाज — OSNepal

ठूलो दुर्घटनाबाट बच्यो बुद्ध एयरको जहाज

LC (KTM) September 27, 2021 0

काठमाडौं, ११ असोज । बुद्ध एयरको जहाज दुर्घटनाबाट बचेको छ । काठमाडौंबाट विराटनगरका लागि उडेको जहाज आकाशमा दुई घण्टासम्म फन्को पारेर अन्ततः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै अवतरण गरेको छ ।

प्राविधिक समस्याको आएपछि पुनः काठमाडौंमै फर्केर आकस्मिक अवतरण गरेको जहाजमा सवार सबै यात्रु र चालक दलका सदस्य सकुशल रहेका छन् ।
विराटनगरमा अवतरण गर्ने क्रममा दायाँतर्फको पंखा नखुलेपछि जहाज काठमाडौंमै फर्केको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर