• २०७८ कार्तिक १ सोमबार

ताजा अपडेट

धेरै पढिएको

फिल्म फ्लप भए पनि फिल्मको मोह छाड्न सकिनन् यि हुन् बलिउड नायिका ज्याकलिन

फिल्म फ्लप भए पनि फिल्मको मोह छाड्न सकिनन् यि हुन् बलिउड नायिका ज्याकलिन


  • ओएसनेपाल
  • असोज ११ २०७८, सोमबार
  • १२:२७ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < २ मिनेट
  • 3.8K
    SHARES

    एजेन्सी – बलिउड चर्चित नायिका ज्याकलिन फर्नान्डेज फेरी पनि चर्चामा आएकी छिन् । विभिन्न फन्डा रचेर चर्चामा आउने उनि हालै पनि बोल्ड तस्विरका कारण चर्चमा आएकी हुन् ।

    अहिले उनका तस्विरले सामाजिक संजालमा सनसनि मच्चाको छ । उनको केहि दिन अगाडि जन्म दिन परेको थियो । ज्याकलिन आफ्नो जन्म दिन मनाउन श्रीलंका पुगेकी थिइन् ।

    त्यसै मौकामा उनले श्रीलंकाको सामुद्रिक तटमा हट फोटो शुट गराएकी छिन् । जन्म दिनमा उनले सामुद्रिक तटमा केक समेत काटेकी थिइन् । उनि बेला बेलामा बोल्ड तस्विरका कारण चर्चामा आउने गरेकै हुन्छिन् ।

    हालै पनि श्रीलंकाको तटहका तस्विर भाइरल भएका थिए । दर्जना चलचित्रमा अभिनय गरिसकेकी उनि पछिल्लो समय भने चलचित्रमा देखा परेकी छैनन् । उनले बलिउड स्टार सलमान खानसंग पनि चलचित्रमा अभिनय गरिसकेकी छिन् ।

    ज्याकलिनले सलमानँग गरेका चलचित्र बाहेक उनका अन्य कुनै पनि फिल्म त्यति सफल भएका छैनन् ।उनि फ्लप फिल्म दिएर पनि अभिनयमा डटिरहेकी छिन् । र अझै पनि अभिनय गने सोचमा रहेको भारतिय मिडियाले जनाएको छ ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend