फिल्म फ्लप भए पनि फिल्मको मोह छाड्न सकिनन् यि हुन् बलिउड नायिका ज्याकलिन — OSNepal

फिल्म फ्लप भए पनि फिल्मको मोह छाड्न सकिनन् यि हुन् बलिउड नायिका ज्याकलिन

LC (KTM) September 27, 2021 0

एजेन्सी – बलिउड चर्चित नायिका ज्याकलिन फर्नान्डेज फेरी पनि चर्चामा आएकी छिन् । विभिन्न फन्डा रचेर चर्चामा आउने उनि हालै पनि बोल्ड तस्विरका कारण चर्चमा आएकी हुन् ।

अहिले उनका तस्विरले सामाजिक संजालमा सनसनि मच्चाको छ । उनको केहि दिन अगाडि जन्म दिन परेको थियो । ज्याकलिन आफ्नो जन्म दिन मनाउन श्रीलंका पुगेकी थिइन् ।

त्यसै मौकामा उनले श्रीलंकाको सामुद्रिक तटमा हट फोटो शुट गराएकी छिन् । जन्म दिनमा उनले सामुद्रिक तटमा केक समेत काटेकी थिइन् । उनि बेला बेलामा बोल्ड तस्विरका कारण चर्चामा आउने गरेकै हुन्छिन् ।

हालै पनि श्रीलंकाको तटहका तस्विर भाइरल भएका थिए । दर्जना चलचित्रमा अभिनय गरिसकेकी उनि पछिल्लो समय भने चलचित्रमा देखा परेकी छैनन् । उनले बलिउड स्टार सलमान खानसंग पनि चलचित्रमा अभिनय गरिसकेकी छिन् ।

ज्याकलिनले सलमानँग गरेका चलचित्र बाहेक उनका अन्य कुनै पनि फिल्म त्यति सफल भएका छैनन् ।उनि फ्लप फिल्म दिएर पनि अभिनयमा डटिरहेकी छिन् । र अझै पनि अभिनय गने सोचमा रहेको भारतिय मिडियाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर