डान्स प्लस ६ को मञ्चमा भयो बबाल , गोल्ड मेडलिस्ट नीरज चोपडाले शक्ति मोहनलाई मञ्चमै गरे यस्तो हर्कत — OSNepal

डान्स प्लस ६ को मञ्चमा भयो बबाल , गोल्ड मेडलिस्ट नीरज चोपडाले शक्ति मोहनलाई मञ्चमै गरे यस्तो हर्कत

LC (KTM) September 27, 2021 0

जब एथलीट नीरज चोपडाले टोक्यो ओलम्पिकमा गोल्ड मेडल जिते त्यहाँ देखि युवतीहरुको बीच उनको पपुलारिटी एकदमै बढेर गएको छ । उनी अहिले एक्कासी नेश्नल क्रस बनेका छन् हरेक ठाउँमा उनको चर्चा चुलिएको छ ।

तर एउटा खबर यस्तो आएको छ जस्ले उनका फ्यानहरुलाई बिचल्लित गराउन सक्छ । नीरजल चोपडाले रियालिटी शो डान्स प्लस ६ को आउने एपिसोडमा शक्ति मोहन लाई मञ्चमै प्रेम प्रस्ताव राखेका छन् ।

उनलाई मन पराउने युवतीहरुका लागि यो झट्का लाग्ने कुरा हुन सक्छ । हालै शो को एक भिडियो भाइरल भइरहेको छ । आउने एपिसोडमा नीरज एक स्पेशल गेष्टका रुपमा देखिने छन् । उक्त भिडियोमा शक्ति मोहनले एथलीट नीरज चोपडा संग आफुलाई प्रेम प्रस्ताव राखेर हेर्न चुनौति दिन्छिन् ।

नीरज पनि नडराई आउँछन् र मञ्चमै शक्तिलाई प्रस्ताव गर्छन् । यसैक्रममा उनी आफ्नो पहिलो माया भनेको ज्याभलिन नै रहेको तथा आफुलाई खाना बनाउन नआउने तथा शक्तिलाई पनि टाइम दिन नसक्ने बताउँछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर