निर्देशकसँगको झगडाले रोकियो सलमानको टाइगर ३



एजेन्सी – यतिबेला सलमान खान अभिनित चलचित्र टाइगर ३ रोकिएको छ। यस चलचित्र रोकिनुको मुल कारण निर्देशक अली अब्बास जफरसँग सलमान खानको झगडाको कारण रोकिएको भन्ने धेरैको बुझाइ रहेको छ । यि दुबैले यस भन्दा अघि पनि सुलतान, टाइगर जिन्दै है र भारत मा एकै साथ काम गरिसकेका छन् । निर्देशक भन्छन् मेरो काममा दखल दिएका कारण उनीसँग असन्तुष्ट छु र विवाद परेको हो ।

उनिहरुको टाइगर शृंखलाको तेस्रो फिल्म सुटिङ चलिरहँदा विवाद बढेपछि काम रोकिएको हो । भारतिय संचार माध्यमका अनुसार यो चलचित्रमा खानले अरु नै निर्देशक खोज्ने बताइएको छ । यस अघि पनि पटकपटक सलमानको फिल्मका निर्देशकसँग झगडा पर्दै आएको

Comment
error: Content is protected !!